निजामतीमा अतिरिक्त सचिव नब्युँताउन एकमत भए एमाले-माओवादी
काठमाडौँ । निजामती कर्मचारीमा अतिरिक्त सचिव नब्युँताउन नेकपा एमाले र नेकपा माओवादी एकमत भएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले राखेको प्रस्तावमा एमाले सांसद रघुजी पन्तले सहमति...