माओवादी केन्द्र कर्णालीको प्रथम सम्मेलनमा २११ प्रदेश कमिटी चयन
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनले २११ प्रदेश कमिटी सदस्य चयन गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न भएको प्रदेश सम्मेलनले २११ सदस्य चयन गरेको हो...