प्रतिपक्षले संसदभित्र साथ दिनुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानून बनाउने सन्दर्भमा प्रतिपक्षले संसदभित्र साथ दिनुपर्ने बताएका छन् । बुधबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा दलिय प्रतिनिधिको हिसाबले...