कोशीको मुख्यमन्त्रीमा माओवादीका आङ्बोले दाबी गर्दै
काठमाडौँ । सत्तारूढ गठबन्धनको तर्फबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का इन्द्र आङ्बोले दाबी गर्ने भएका छन्। नेपाली काँग्रेस पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएपछि गठबन्धनका तर्फबाट आङ्बोले मुख्यमन्त्री...