२५ कार्तिक २०७९, शुक्रबार
राजनीतिक स्थायित्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुस् : प्रचण्ड
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् । शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै...