संस्थागत हितको पक्षमा पार्टीमा विषय उठान गरेको हुँ : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् भन्ने लक्ष्यका साथ पार्टीभित्र विषय उठान गरेको बताएका छन् । बुधबार बसेको स्थायी कमिटीको बैठकमा शर्माले...