नेकपा र नेकपा माओवादीबीच पार्टी एकता
काठमाडौँ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ। कम्युनिस्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरका दुई पार्टीबीच एकता भएको...