अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाइ
काठमाडौँ । नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको...