नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, स्थायी कमिटीको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बिहान ११ बजेदेखि जारी रहेको छ । पाँच महिनादेखि बस्न नसकेको स्थायी समिति बैठक एजेन्डा तय गर्न बसेको नेकपा स्रोतले जनाएको...