चिनियाँ राजदूत हाउ र राष्ट्रपति भण्डारीबिच दुई घण्टा छलफल
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रवार साँझ ६ बजेदेखि ८ बजेसम्म छलफल गरेकी छिन् । नेकपा एकताको पक्षमा चीन रहेको सन्देश दिँदै आएकी हाउले...