नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक दिशामा...