सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न कार्यकर्ताहरूलाई मन्त्री राणाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार नेपाली काँग्रेस कैलालीको...