काँग्रेसका ७ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय...