उपप्रधानमन्त्री सिंहको दाबी : ‘नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्ने गरी अगाडि बढेका छौँ’
तानसेन (पाल्पा) । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्ने गरी आफ्नो मन्त्रालय अगाडि बढेको बताएका छन् । उनले सबैभन्दा धेरै प्रभाव पर्ने र सहज...