आलोपालो नेतृत्व गर्ने सहमतिमा समाजवादी विद्यार्थी मोर्चा गठन
काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध चार दलका विद्यार्थी सङ्गठनहरूले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन्। मातृ पार्टीको जस्तै मोर्चाको नेतृत्व आलोपालो हुने विद्यार्थी नेताहरूले बताएका छन्। माओवादीको विद्यार्थी सङ्गठन अखिल...