आचारसंहिता उल्लङ्घन : काँग्रेस नेता कोइराला सहित यी पाटीहरूलाई निर्वाचन आयोगले सचेत गरायो !
काठमाडौँ। निर्वाचन आयोगले नेपाली काँग्रेसका नेता शशाङ्क कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले उनीहरूलाई सचेत गराएको हो । २०७४ सालको...