प्रधानमन्त्री ओली आफैँले गरेको तीन बुँदे सहमति कार्यान्वयन गरेनन् : ‘विप्लव’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री केपी...