अदालतले पक्राउ पुर्जी जारी गरेपछि ‘विप्लवद्वारा सङ्घर्षका कार्यक्रम घोषणा
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार...