प्रधानमन्त्री ओली र नेकपा नेता ‘प्रकाण्ड’बीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । नेता विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।...