कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द...