माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रले गरे आन्दोलन स्थगित
काठमाडौँ । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन् । सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा...