विप्लव नेतृत्वको नेकपाको बैठक आज पनि बस्दै, चुनावबारे निर्णय हाेला ?
काठमाडौँ । हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिवार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय...