‘विप्लव’ भने-‘गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन’
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कर्णालीका जनताले गरेको सौहार्दपूर्ण स्वागत र स्थानीय सहयोगप्रति आफू प्रभावित भएको बताएका छन्। वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव ‘विप्लव’ले वर्तमान नेतृत्वप्रति...