अर्थपूर्ण जीवनका लागि चक्र साधना
सम्पूर्ण ब्रह्माण्डमा रहेको ऊर्जा हामीभित्र पनि निहित छ। जसरी अन्तरिक्षमा सूर्य, आकाशमा बग्ने हावा, पृथ्वीमा रहेको माटो, अग्नि लगायतका विश्वव्यापी तत्त्वहरू कहिल्यै पराजित भएको देखिँदैन, त्यसैगरी हामीभित्र रहेको ऊर्जालाई जागृत...