त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो
काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि-२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा थाइल्याण्डले दिएको एक सय १० रनको...