विद्यालय स्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला
काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको केन्द्रीय निबन्ध विभागले विद्यालय स्तरमा निबन्ध लेखनसम्बन्धी प्रशिक्षण र कार्यशाला सुरु गरेको छ । कार्यशालाको पहिलो चरणमा आइतबार काठमाडौँको मनोहर माध्यमिक विद्यालयमा कक्षा ८...