अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार, चुनाव कति चुनौतीपूर्ण ?
काठमाडौँ । कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब...