काँग्रेसले भन्यो-‘शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी...