देउवाले विश्वप्रकाशलाई दिए चुनावी घोषणा पत्र बनाउने जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी...