संविधान अनुसार स्वायत्त र संरक्षित प्रदेश बनाउन काँग्रेस-एमाले चाहँदैनन् : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस र एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै...