‘नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ’-नेपाली काँग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले राजसंस्था पुन स्थापनाको अभियान बोकेर हिँड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ । शुक्रबार प्रतिनिधि सभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका...