कांग्रेस प्रमुख सचेतक घिमिरेको आरोप : हितराज पाण्डेले मेरोबारे अतिरञ्जना फैलाउनुभयो
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् । मंगलवार सिंहदरवारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि...