एमालेसँगको ७ बुँदे सहमति कार्यान्वयनमा इमान्दारसाथ लाग्ने काँग्रेसको प्रतिबद्धता
काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूले एमालेसँग भएको सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक सरकारमा...