नेपाली काँग्रेसले आउने चुनाव एक्लै लड्छ : नेता सिंह
महोत्तरी । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले आगामी चुनाव एक्लै लड्ने बताएका छन् । नेपाली काँग्रेस महोत्तरी जिल्ला समितिले बर्दिबासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका...