विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’
काठमाडौँ । संघीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्ने गरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)...