सुदूरपश्चिम पुगेर शेखरले भने-देउवा र गगनसँग कुनै विवाद छैन
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार...