काँग्रेसद्वारा कीर्तिपुरको नगर प्रमुखको उम्मेदवार चयन गर्न बैठक आह्वान
काठमाडौँ। नेपाली काँग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको निर्णय लिन बागमती प्रदेश संसदीय समितिको बैठक बोलाएको छ । मंसिर १ गते केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने गरी बागमती प्रदेशका काँग्रेस...