‘गम्भीर विषयमा छलफल नहुने भए संयन्त्र खारेज गरौँ’: विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको विकल्प खोज्ने नभएर सफल बनाउनुपर्ने बताएका छन् । बिहीबार बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्री शर्माले सरकारको विकल्प खोज्ने पक्षमा आफू...