शिक्षकको माग सम्बोधन गर्नेबारे शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग देउवाले गरे छलफल
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षक आन्दोलनबारे शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग छलफल गरेका छन्। शिक्षकहरूको माग सम्बोधन गर्नेबारे देउवाले शिक्षक प्रतिनिधिहरूसँग छलफल गरेका हुन्। सभापति देउवाको शिक्षकहरूसँग छलफल...