नीति तथा कार्यक्रममाथि छलफल गर्नुको अर्थ छैन : डा. प्रकाशशरण महत
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुको अर्थ नभएको बताएका छन् । पुरानै ढर्राको नीति तथा कार्यक्रम...