काँग्रेसलाई रविले भने-अदालतबाटै भ्रष्टाचारी ठहर भएका व्यक्ति संसदमा छन्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध कुनै उजुरीसमेत नपरेको संसदीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सभामुख...