ढाकाकुमारलाई आरोप लाग्नासाथ हटाएको होइन ? भन्दै रविमाथि विश्वप्रकाशले उठाए प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै आफूहरूले दोषी करार नगरेको भन्दै छानबिन हुनुपर्ने बताएका छन्। इलाममा आयोजित चुनावी सभालाई...