गृहमन्त्रीउपर संसदीय समिति नबनाए सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्यो : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको...