काँग्रेसले तोक्यो उपनिर्वाचनका लागि चुनावी कमाण्डर
काठमाडौँ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । इलाम-२ को प्रतिनिधि सभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेश सभाको लागि चुनावी...