केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास हो : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले गृह मन्त्रालयको पछिल्लो कदमप्रति आपत्ति प्रकट गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा.कोइरालाले गृहले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन जारी गरिएकोमा जिल्लाका प्रशासनिक संरचनामार्फत...