१८ फाल्गुन २०८०, शुक्रबार
सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि कारवाही गर्नुपर्ने उनले बताएका हुन्...