काँग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने
काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शङ्कर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर...