काँग्रेसको काठमाडौँ जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट हुने...