काँग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ। सुनसरीको इटहरीमा हिजो शनिबार सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन्।...