प्रदेशको अधिकार कटौती गरेर संघीयता बलियो हुँदैन-राष्ट्रिय सभा सदस्य खालिद
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मोहम्मद खालिद राष्ट्रिय सभाको सदस्य छन् । नेपाली काँग्रेसबाट राजनीति सुरु गरेको खालिदले काँग्रेस गाउँ, नगर, जिल्ला हुँदै केन्द्रीय सदस्यसम्म काम गर्दै...